शब्दकोश प्रविष्टि
धनपिशाच
ना.
ना. [सं.] कति नै धन भए तापनि कहिल्यै नपुग्ने व्यक्ति; द्रव्यपिशाच ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028431- मुद्रित पृष्ठ
- 641
शब्दकोश प्रविष्टि
ना. [सं.] कति नै धन भए तापनि कहिल्यै नपुग्ने व्यक्ति; द्रव्यपिशाच ।
[सं.]
npbs2075-10-028431