शब्दकोश प्रविष्टि

धनजमानी

ना.
  1. असामीले बुझाउनुपर्ने रकम वा पूरा गर्नुपर्ने कामकुरा नगरेमा आफूले सो रकम बुझाउँला भनी गर्ने कबुल ।

  2. त्यस्तो कबुल गर्ने व्यक्ति ।

  3. जमानत राखिएको रकम ।

व्युत्पत्ति

[धन+जमानी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028422
मुद्रित पृष्ठ
640