शब्दकोश प्रविष्टि
धत्यौरो
वि.
हप्काउनुपर्ने वा तिरस्कार गरिने स्वभावको ।
झगडालु ।
छुच्चो स्वभाव भएको (मान्छे) ।
व्युत्पत्ति
[धत्+यौरो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028417- मुद्रित पृष्ठ
- 640
शब्दकोश प्रविष्टि
हप्काउनुपर्ने वा तिरस्कार गरिने स्वभावको ।
झगडालु ।
छुच्चो स्वभाव भएको (मान्छे) ।
[धत्+यौरो]
npbs2075-10-028417