शब्दकोश प्रविष्टि

धत्तेरि

वि.
  1. नचाहिँदो काम गर्नेलाई हप्काउने शब्द; धत् ।

  2. कुनै कामकुरो भएगरेकोमा पछुतो मानेर भनिने शब्द ।

व्युत्पत्ति

[धत्+तेरो+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028416
मुद्रित पृष्ठ
640