शब्दकोश प्रविष्टि

धत्

वि.
  1. निन्दा वा तिरस्कार बुझाउने शब्द ।

  2. तिरस्कारका साथ कसैलाई पर हटाउनका निम्ति प्रयोग गरिने शब्द ।

  3. खराब कामकुरो भन्ने वा गर्ने व्यक्तिलाई फट्कारिने शब्द; धुत् ।

व्युत्पत्ति

[सं. धूत]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028391
मुद्रित पृष्ठ
640