शब्दकोश प्रविष्टि
धड्याम्म
क्रि.वि.
कुनै ठुलो र गह्रुङ्गो वस्तु माथिबाट बजारिँदा आवाज आउने गरी ।
लड्दा वा पछारिँदा शब्द निस्कने चालले ।
तोप, बन्दुक आदि पड्कँदा आवाज निस्कने गरी ।
झ्याल, ढोका आदि जोडसँग खोल्दा वा बन्द गर्दा शब्द निस्केर ।
व्युत्पत्ति
[अ.मू. धड्याम्+म]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028390- मुद्रित पृष्ठ
- 640