शब्दकोश प्रविष्टि

धड्कनु

अ.क्रि.

अ.क्रि. [धडकन+नु] डर वा परिश्रमले चाँडो–चाँडो मुटु चल्नु; मुटु ढुकढुक गर्नु; मुटु हल्लनु ।

व्युत्पत्ति

[धडकन+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028383
मुद्रित पृष्ठ
640