शब्दकोश प्रविष्टि

धक

ना.

ना. [धाक] डर, लाज, सङ्कोच आदिबाट मनमा पैदा हुने भाव; ठुलाबडा र नौला व्यक्तिहरूका अगाडि सानालाई हुने सङ्कोच ।

व्युत्पत्ति

[धाक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028338
मुद्रित पृष्ठ
639