शब्दकोश प्रविष्टि

देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये उन्नाइसौँव्यञ्जन; दन्त्य, स्पर्शी, घोष, महाप्राण व्यञ्जन ध्वनि; तवर्गको चौथो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; काँधेलौरी ध ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028333
मुद्रित पृष्ठ
639