शब्दकोश प्रविष्टि

द्विसदनात्मक

वि.

वि. [सं.] विधानमण्डल वा संसदीय मण्डलको दुई सदन हुने (बेलायतको कमन सभा र लर्डसभा, भारतको लोकसभा र राज्यसभा, नेपालको २०४७ सालको संविधान अनुसारको प्रतिनिधिसभा र राष्ट्रियसभा इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028313
मुद्रित पृष्ठ
637