शब्दकोश प्रविष्टि

द्विदल

वि.

वि. [सं.] दुई पत्र भएर उम्रने; दुई दिउल हुने (चना, केराउ, दलहन अन्न आदि) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028287
मुद्रित पृष्ठ
637