शब्दकोश प्रविष्टि
द्विज
ना.
दुई पटक जन्मेको प्राणी ।
फुलबाट जन्मेको प्राणी; अण्डज (पक्षी, सर्प आदि) ।
यज्ञोपवीत संस्कार (व्रतबन्ध) गरिने हिन्दूहरूको एक वर्ग (ब्रामण, क्षत्री, वैश्य) ।
ब्रामण ।
दाँत ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028274- मुद्रित पृष्ठ
- 636