शब्दकोश प्रविष्टि

द्वारे

ना.
  1. अन्तपुरका केटी सुसारेहरूकी नाइकेनी ।

  2. गाउँको मुखियासरहको व्यक्ति ।

  3. ढोकाको रक्षाखातिर राखिएको व्यक्ति; द्वारपाल ।

व्युत्पत्ति

[द्वार+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028268
मुद्रित पृष्ठ
636