शब्दकोश प्रविष्टि

द्वार

ना.
  1. ढोका; दैलो ।

  2. ढोका बन्द गर्ने र खोल्ने फग्ल्याँटो; खापा ।

  3. कुनै ठाउँ, क्षेत्र, नगर वा हाताभित्र पस्ने र त्यहाँबाट निस्कने खुला ठाउँ; प्रवेशपथ; बाहिरी ढोका ।

  4. शरीरका इन्द्रियहरूको छिद्र ।

  5. निकास; मुहान ।

  6. माध्यम ।

  7. वास्तु तथा मूर्तिकलामा एक अङ्गुल वा मात्राको नौगुना बराबरको नाप; प्रादेश, सूत्र वा ग्रह बराबरको नाप; नौ अमल; नौ अङ्गुल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028262
मुद्रित पृष्ठ
636