शब्दकोश प्रविष्टि
द्रुम
ना.
रुख; वृक्ष; बोट ।
पारिजात ।
कुबेर ।
रुक्मिणीका गर्भमा उत्पन्न, कृष्णका एक पुत्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028228- मुद्रित पृष्ठ
- 635
शब्दकोश प्रविष्टि
रुख; वृक्ष; बोट ।
पारिजात ।
कुबेर ।
रुक्मिणीका गर्भमा उत्पन्न, कृष्णका एक पुत्र ।
[सं.]
npbs2075-10-028228