शब्दकोश प्रविष्टि
दौडिनु
अ.क्रि.
अ.क्रि. [ दौड+इ+नु] दौडने काम गरिनु; वेगसाथ हिँड्नु; कुद्नु ।
व्युत्पत्ति
[ दौड+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028147- मुद्रित पृष्ठ
- 634
शब्दकोश प्रविष्टि
अ.क्रि. [ दौड+इ+नु] दौडने काम गरिनु; वेगसाथ हिँड्नु; कुद्नु ।
[ दौड+इ+नु]
npbs2075-10-028147