शब्दकोश प्रविष्टि

दौड

ना.
  1. तागत भएसम्म छोटा वा लामा फड्का मारेर हिँडाइको गति बढाउने काम; कुदाइ ।

  2. मनमा तीव्र गतिले भइरहने तर्कवितर्क; मनका इच्छाको वेग ।

  3. कुनै कुराको उद्देश्य वा तकाइ ।

व्युत्पत्ति

[सं. धीरण > दउड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028134
मुद्रित पृष्ठ
633