शब्दकोश प्रविष्टि
दोषदृष्टि
ना.वि.
अरूमा रहेका दोष मात्र देख्ने क्रिया; छिद्रान्वेषण । वि.
अर्काको दोषमात्र खोज्ने वा देख्ने; छिद्रान्वेषी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028080- मुद्रित पृष्ठ
- 632
शब्दकोश प्रविष्टि
अरूमा रहेका दोष मात्र देख्ने क्रिया; छिद्रान्वेषण । वि.
अर्काको दोषमात्र खोज्ने वा देख्ने; छिद्रान्वेषी ।
npbs2075-10-028080