शब्दकोश प्रविष्टि

दोषज्ञ

वि.ना.
  1. वस्तु वा व्यक्तिमा रहेका दोषको पारख गर्ने वा सत्असत्लाई विवेकपूर्ण ढङ्गले विश्लेषण गर्न सक्ने; विद्वान्; मनीषी । ना.

  2. त्यस्तो कुशल व्यक्ति; पण्डित ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028077
मुद्रित पृष्ठ
632