शब्दकोश प्रविष्टि

दोलायमान

वि.
  1. हल्लिरहेको; झुलेको ।

  2. अस्थिर; चञ्चल ।

  3. दोमने; दोधारे ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028070
मुद्रित पृष्ठ
632