शब्दकोश प्रविष्टि

दोमने

वि.

वि. दुई मन हुने; कुनै कुराको निधो गर्न नसक्ने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028055
मुद्रित पृष्ठ
631