शब्दकोश प्रविष्टि

दोबाटे

वि.
  1. दोबाटाको ।

  2. दोबाटामा बस्ने ।

  3. दोबाटाका छेउछाउमा घर भएको ।

  4. बाटाघाटा, हाटबजार आदिमा पसल थाप्ने ।

व्युत्पत्ति

[दोबाटो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028038
मुद्रित पृष्ठ
631