शब्दकोश प्रविष्टि
दोपहरे
ना.
बकाइनाका जस्ता पात हुने तथा रातो, पहँलो, सेतो र निलो चार रङको फूल फुल्ने एक जातको बोट; त्यसैको फूल ।
रोपाइँ गर्दा दुई पहर समय गएपछि हली, बाउसे, रोपार आदिलाई दिइने विशेष खाजा ।
दिनमा खाइने खाजा; अर्नी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028025- मुद्रित पृष्ठ
- 631