शब्दकोश प्रविष्टि
दोपहरिया
ना.वि.
दोपहर वा मध्याह्नमा मात्र फुल्ने एक जातको फूल । वि.
दोपहरसम्बन्धी; दोपहरको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028024- मुद्रित पृष्ठ
- 631
शब्दकोश प्रविष्टि
दोपहर वा मध्याह्नमा मात्र फुल्ने एक जातको फूल । वि.
दोपहरसम्बन्धी; दोपहरको ।
npbs2075-10-028024