शब्दकोश प्रविष्टि

दोपहर

ना.

ना. [दुई+पहर] दोस्रो पहर; दिनको मध्य भाग; मध्याह्न ।

व्युत्पत्ति

[दुई+पहर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028023
मुद्रित पृष्ठ
631