शब्दकोश प्रविष्टि
दोकला
वि.ना.
वि. [प्रा. द्विक+ले १. दुई जना मात्र; एकलाको पूरक; (जस्तो- एकलादोकला) । ना. २. जोडी; जोईपोइ । स्त्री. दोकली ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027988- मुद्रित पृष्ठ
- 630
शब्दकोश प्रविष्टि
वि. [प्रा. द्विक+ले १. दुई जना मात्र; एकलाको पूरक; (जस्तो- एकलादोकला) । ना. २. जोडी; जोईपोइ । स्त्री. दोकली ।
npbs2075-10-027988