शब्दकोश प्रविष्टि

दोकडा

ना.

ना. [दुई+कडो १. दुईवटा कडा लागेको एक प्रकारको सानो ताउलो ।[दुई+जोडा] २. एकैसाथ रहेका दुई वस्तु; जोडा; युगल । ३. एक पैसाको चार भागको एक भाग; दाम ।

व्युत्पत्ति

[दुई+जोडा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027987
मुद्रित पृष्ठ
630