शब्दकोश प्रविष्टि
दैवगति
ना.
दैवको गति; ईश्वरीय घटना ।
ईश्वरको प्रेरणा वा माया ।
प्रारब्ध; भाग्य ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027962- मुद्रित पृष्ठ
- 629
शब्दकोश प्रविष्टि
दैवको गति; ईश्वरीय घटना ।
ईश्वरको प्रेरणा वा माया ।
प्रारब्ध; भाग्य ।
npbs2075-10-027962