शब्दकोश प्रविष्टि

दैर्घ्य

ना.

ना. [सं.] वस्तुका आकृतिको लम्बाइ; दीर्घता; लामोपन; लमाइ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027953
मुद्रित पृष्ठ
629