शब्दकोश प्रविष्टि
दैत्य
ना.
कश्यप ऋषिकी दिति नाउँ गरेकी पत्नीबाट जन्मिएका सन्तान; असुर; राक्षस ।
ठुलो भद्दा शरीर भएको तथा डरलाग्दो व्यक्ति ।
दुराचारी व्यक्ति ।
ज्यादै खाने व्यक्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027936- मुद्रित पृष्ठ
- 629