शब्दकोश प्रविष्टि

देहलीदीपकन्यास

ना.

ना. ढोकामा राखिएका बत्तीबाट भित्र तथा बाहिर दुवैतिर उज्यालो भए जस्तै दोहोरो अर्थ लाग्ने कुरो वा तर्क ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027920
मुद्रित पृष्ठ
628