शब्दकोश प्रविष्टि

देशान्तर

ना.सर्व
  1. आफ्नो देशबाहेकका अरू देश; विदेश; परदेश ।

  2. पृथ्वीको मानचित्रमा उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म तानिएको सर्वमान्य मध्यरेखादेखि पूर्व वा पश्चिमको दुरी वा अन्तर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027898
मुद्रित पृष्ठ
628