शब्दकोश प्रविष्टि
देवानांप्रिय
वि.ना.
देवताहरूलाई प्यारो लागेको; देवताका निम्ति प्रिय । ना.
भाग्यशाली तथा श्रेष्ठ भएको सूचकका रूपमा ठुलाबडालाई प्रयुक्त हुने आदरवाची विशेषण शब्द ।
मूर्ख व्यक्ति ।
बोको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027856- मुद्रित पृष्ठ
- 627