शब्दकोश प्रविष्टि

देवपर

वि.

वि. [सं.] दुःखित वा निरुत्साहित भएर देवदेवताका भरोसामा रहेको; सम्पूर्णजीवन र त्यस अवधिमा गरिने कर्म देवदेवताकै अधीन हुन्छन् भन्ने कुरामा पूर्ण विश्वास गर्ने (व्यक्ति) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027810
मुद्रित पृष्ठ
626