शब्दकोश प्रविष्टि
देवत्व
ना.
ना. [सं.] देवताहरूमा पाइने गुण, धर्म, स्वभाव आदि; देवतामा हुने भाव, गुण आदि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027798- मुद्रित पृष्ठ
- 626
शब्दकोश प्रविष्टि
ना. [सं.] देवताहरूमा पाइने गुण, धर्म, स्वभाव आदि; देवतामा हुने भाव, गुण आदि ।
[सं.]
npbs2075-10-027798