शब्दकोश प्रविष्टि
देन
ना.
कुनै वस्तु दिनाको क्रिया वा भाव ।
दिइएको त्यस्तो वस्तु ।
विशेष उपकार वा हित हुने गरी कुनै विशेष व्यक्तित्व वा कृतित्वद्वारा सामूहिक रूपमा प्राप्त भएको महत्त्वपूर्ण वस्तु वा कुरा ।
कुनै वस्तु दिने वा चुकाउने दायित्व ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027768- मुद्रित पृष्ठ
- 625