शब्दकोश प्रविष्टि
देखावट
ना.
ना. [देखाउ+आवट] भित्र केही नभए पनि बाहिर ढाँचाकाँचा देखाउने काम; आडम्बर; देखाउने रूपको स्वाङ ।
व्युत्पत्ति
[देखाउ+आवट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027754- मुद्रित पृष्ठ
- 625
शब्दकोश प्रविष्टि
ना. [देखाउ+आवट] भित्र केही नभए पनि बाहिर ढाँचाकाँचा देखाउने काम; आडम्बर; देखाउने रूपको स्वाङ ।
[देखाउ+आवट]
npbs2075-10-027754