शब्दकोश प्रविष्टि

देखाउनु

स.क्रि.प्रे.क्रि.
  1. कुनै चिज आँखा अगाडि नै राखिदिनु; देख्न लाउनु; देखा पार्नु ।

  2. कुराकानी गरेर सम्झाउनु; उदाहरण दिएर बुझाउनु ।

  3. निर्देश गर्नु; बाटो देखाउनु ।

  4. ज्योतिषी, वैद्य, झाँक्री आदिलाई दिनदशा, ग्रहगोचर, रोगव्याध आदि विचार गर्न लगाउनु; हेराउनुकेराउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027749
मुद्रित पृष्ठ
624