शब्दकोश प्रविष्टि
देखा
क्रि.वि.ना.
सम्मुखमा; सामुन्ने ।
देखे जस्तै गरी; अनुकरण वा नकल गरेर । ना.
आँखाका अगाडिको ठाउँ; आँखाका सामुन्नेको ठाउँ ।
देखिने काम; हेराइ; दृष्टि ।
व्युत्पत्ति
[देख्+आ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027746- मुद्रित पृष्ठ
- 624