शब्दकोश प्रविष्टि
देउसी
ना.
लक्ष्मीपूजाका भोलिपल्ट र पर्सिपल्ट अर्थात् हलतिहार र भाइतिहारका दिन बेलुकी भट्याइने गाथा; देउसिरे; द्यौसी ।
त्यस्तो गाथा वा गीत गाउँदै माग्ने र आसिक दिने काम ।
व्युत्पत्ति
[सं. देव+श्री]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027739- मुद्रित पृष्ठ
- 624