शब्दकोश प्रविष्टि
देउसिरे
ना.
ना. देउसी भट्याउने फाँकी भट्याएपछि मण्डलीका अन्य सदस्यले गोल रूपमा भन्ने बोली; देउसी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027737- मुद्रित पृष्ठ
- 624
शब्दकोश प्रविष्टि
ना. देउसी भट्याउने फाँकी भट्याएपछि मण्डलीका अन्य सदस्यले गोल रूपमा भन्ने बोली; देउसी ।
npbs2075-10-027737