शब्दकोश प्रविष्टि
देउनियाँ
ना.
ना. [बङ्गा. देअनिया–दाता] झापा जिल्ला र यसका छेउछाउका गनगाईं, ताजपुरे र राजवंशीहरूलाई प्रयोग गरिने आदरवाची शब्द । स्त्री. देउनियाँनी ।
व्युत्पत्ति
[बङ्गा. देअनिया–दाता]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027724- मुद्रित पृष्ठ
- 624