शब्दकोश प्रविष्टि

देउते

वि.

वि. [देउता+ए] देउतालाई चढाउन भाकल गरिएको; देउतालाई चढाएको वा छुट्ट्याएको ।

व्युत्पत्ति

[देउता+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027718
मुद्रित पृष्ठ
624