शब्दकोश प्रविष्टि
दृष्टिपथ
ना.
आँखाअगाडि देखिएजति ठाउँ; आँखाअगाडिको क्षेत्र ।
दृष्टिको फैलावट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027703- मुद्रित पृष्ठ
- 623
शब्दकोश प्रविष्टि
आँखाअगाडि देखिएजति ठाउँ; आँखाअगाडिको क्षेत्र ।
दृष्टिको फैलावट ।
npbs2075-10-027703