शब्दकोश प्रविष्टि

दृष्टान्त

ना.
  1. प्रसङ्गमा आएका विषयवस्तुलाई छर्लङ्ग्याउने विषय वा वाक्य; प्रस्तुत गरिने उदाहरण ।

  2. उपमान र उपमेयका धर्महरूमा सादृश्य भएका खण्डमा पर्ने एक अलङ्कार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027696
मुद्रित पृष्ठ
623