शब्दकोश प्रविष्टि
दृश्यांश
ना.
ना. [सं.] चलचित्र आदिमा प्रासङ्गिक देखिने तर छोटो अंश; अभिनेय वस्तुको सानो टुक्रो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027692- मुद्रित पृष्ठ
- 623
शब्दकोश प्रविष्टि
ना. [सं.] चलचित्र आदिमा प्रासङ्गिक देखिने तर छोटो अंश; अभिनेय वस्तुको सानो टुक्रो ।
[सं.]
npbs2075-10-027692