शब्दकोश प्रविष्टि
दृश्यावली
ना.
ना. [सं.] दृश्यहरूको पङ्क्ति; पङ्क्तिबद्ध रूपमा देखिने दृश्यसमूह ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027691- मुद्रित पृष्ठ
- 623
शब्दकोश प्रविष्टि
ना. [सं.] दृश्यहरूको पङ्क्ति; पङ्क्तिबद्ध रूपमा देखिने दृश्यसमूह ।
[सं.]
npbs2075-10-027691