शब्दकोश प्रविष्टि

दृश्यात्मक

वि.
  1. देखिने तत्त्वहरू बढी भएको; आँखाले ग्रहण गर्नुपर्ने ।

  2. देखाइने उद्देश्य राखिएको; प्रदर्शनात्मक (नाटक आदि) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027689
मुद्रित पृष्ठ
623