शब्दकोश प्रविष्टि
दूरदुहाइ
ना.वि.
कुनै वस्तु वा अवस्थादेखि डराएर पर भाग्ने काम वा अवस्था ।
धोका पाएर वा अन्य कुनै कारणवश त्यस्तो काम फेरि नगर्ने हिसाबले गरिने प्रतिज्ञा; चेतेर होस पुर्याउने काम; कायल; चेतबाबा काशी । वि.
डराएको; भयभीत ।
कायल भएको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027647- मुद्रित पृष्ठ
- 622