शब्दकोश प्रविष्टि
दूतिका/दूती
ना.
दूतको काम गर्ने नारी; दूती ।
साहित्यमा, प्रेमीप्रेमिकाका सन्देश वा चिठीपत्रहरू ओहोरदोहोर पार्ने स्त्री; कुटुनी ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027633- मुद्रित पृष्ठ
- 622
शब्दकोश प्रविष्टि
दूतको काम गर्ने नारी; दूती ।
साहित्यमा, प्रेमीप्रेमिकाका सन्देश वा चिठीपत्रहरू ओहोरदोहोर पार्ने स्त्री; कुटुनी ।
[सं.]
npbs2075-10-027633